२०८२ चैत २९ आइतवार , ११:४६:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । […]

आइतवार, असोज २६, २०८२

झापा । विगत दुई दशकयता मानव–हात्ती द्वन्द्वका कारण झापामा ७२ जनाको मृत्यु भएको छ। त्यस्तै २६ वटा हात्ती मरेका छन्। जसमध्ये गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन्। डिभिजन वन कार्यालयका प्रमुख […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । बीपी राजमार्ग सञ्चालनमा आएको छ । अघिल्लो हप्ता असोज १७, १८ र १९ गतेको ठूलो वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको थियो । झन्डै ४ किलोमिटर सडकलाई […]

शुक्रवार, असोज २४, २०८२

झापा । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय ५८ वर्षीया मचाडोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । विदेशमा रहेका नेपालीलाई पनि आउँदो फागुन २१ गते हुने चुनावमा सहभागी गराउन मागसहित जेन–जी अभियन्ताले निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएका छन् । निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका नेपालीलाई पनि मत […]

शुक्रवार, असोज २४, २०८२

झापा । ताइवानका राष्ट्रपति लाई चिङ्ग–तेलेले ‘टी–डोम’ नामक नयाँ बहुस्तरीय वायु रक्षा प्रणाली अनावरण गर्नुभएको छ । शत्रुको खतराबाट आफूलाई बचाउन र रक्षा खर्च बढाउन ‘टी–डोम’ वायु रक्षा प्रणाली निर्माण गर्ने ताइवानका राष्ट्रपतिले बताउनुभएको समाचार […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक परिमाण बढाएको हो । नयाँ व्यवस्था अनुसार सुन आयातको दैनिक कोटा अहिलेको २० किलोबाट […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा दुर्घटना भएको हो । आज विहान नौ बजेतिर नेपालगञ्जबाट काठमाण्डौ तर्फ गुडिरहेको लु. प्र. ०१–००१ख.०७६६ नम्बरको बस र विपरीत दिशाबाट […]

शुक्रवार, असोज २४, २०८२