२०८२ पौष १५ मङ्गलवार , ०७:४७:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् । अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए […]

बुधवार, असार ४, २०८२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) को एक प्रतिवेदनले नेपाललगायत विश्वभरका लाखौं दम्पती इच्छाअनुसार सन्तान जन्माउन अनिच्छुक देखिएको जनाएको छ । प्रतिवेदनले यसमा आर्थिक तथा सामाजिक बाधा, शिक्षा,सुरक्षालगायतलाई मुख्य कारणका रुपमा उल्लेख छ । […]

बुधवार, असार ४, २०८२

काठमाडौं । करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले […]

बुधवार, असार ४, २०८२

काठमाडौं । पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा ठूलो पानी परेको छ । नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै ११६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ […]

बुधवार, असार ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन् । ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका […]

बुधवार, असार ४, २०८२

काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ । हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ […]

बुधवार, असार ४, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । भोलि (बुधबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि आगामी असार १५ गते बस्नेगरी […]

मङ्गलवार, असार ३, २०८२

झापा । बङ्गलादेश क्रिकेट टिमका अलराउन्डर शकिब अल हसनमाथि ढाकाको एक अदालतले यात्रा प्रतिबन्ध लगाएको छ । अदालतले भ्रष्टाचार मुद्दामा अवामी लिगका पूर्वसांसद तथा क्रिकेटरबाट राजनीतिज्ञ बनेका शकिबसहित अन्य १५ जनामाथि यात्रा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६५४ दशमलव ७५ विन्दुमा झरेको छ । आज जलविद्युत्, लघुवित्त र व्यापार […]

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार […]

मङ्गलवार, असार ३, २०८२