झापा । अमेरिकाले इरान र इजरायलबीचको आक्रमणमा आफ्नो संलग्नताबारे सोचिरहेको बताइरहँदा दुई देशले एकअर्कामाथि आक्रमण बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको इच्छा देखाए पनि यसबारे पुष्टि नगरेको अवस्थामा इरान र इजरायलले गएराति […]
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले घरेलु टोलीलाई हराएको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई १७ रनले हराएको हो । नेदरल्यान्ड्सले दिएको १९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८१ रनमा […]
काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा सञ्चालन भइरहेको परियोजनाले निरन्तरता पाउने सम्भावना देखिएको छ । एमसीसी सहयोगका विषयमा नेपालमा रहेको अमेरिकी दूतावासले हिजो निकालेको विज्ञप्तिमा एमसीसीले निरन्तरता पाउने भनेर प्रष्ट नभने पनि […]
काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने झन्डै २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले यो ऋण स्वीकार […]
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ०७ अङ्कले घटेर २ हजार ६५३ दशमलव ६८ विन्दुमा झरेको छ । आज जलविद्युत्, जीवन बीमा, उत्पादन, म्युचल फन्ड […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल […]
झापा । उत्तर कोरियाले रुसको युद्धग्रस्त कुर्स्क क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्न हजारौं कामदार पठाउने मस्कोका सुरक्षा प्रमुखले बताएका छन् । मङ्गलवार उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्नुभएका रुसी सुरक्षा […]
काठमाडौं । यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय […]
काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको सङ्घर्ष, […]