काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ । समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभामा दलको अवस्था कस्तो हुन्छ भन्ने सङ्केत […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर मध्यपूर्वको युद्ध चाँडै समाप्त हुने बताए पनि इरानले त्यसलाई अस्विकार गरेको छ । इरानका उप–विदेशमन्त्री काजेम घरिबाबादीले युद्धमा इरानको हात माथि रहेको दाबी […]
काठमाडौं । प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत ल्याएको छ । बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने घोषणासहित चुनावमा गएको रास्वपाको सरकार अब एक–दुई हप्तामै बन्ने छ । रास्वपाले आफ्नो नागरिक […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका […]
धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ । यो घटनालाई लिएर छानबिनका लागि समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]
रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
काठमाडौं । अस्ट्रेलिया सरकारले पाँच इरानी महिला फुटबल खेलाडीलाई शरण दिएको छ । एशियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई मानवीय भिसा दिइएको अस्ट्रेलियासरकारले जनाएको छ । अध्यागमन मन्त्री टोनी बर्कले अस्ट्रेलियाली प्रहरीले […]
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने […]
उदयपुर । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० […]
काठमाडौं । मध्यपूर्वमा विकसित घटनाक्रमपछि सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ५७ हजार १०० जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । नेपालीहरूको अद्यावधिक विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा […]