झापा । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसाको ‘अपोइन्टमेन्ट’ कार्य फेरि शुरू गर्ने बताएको छ । विद्यार्थी भिसा फेरि शुरू गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको बीबीसीले जनाएको छ […]
काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ७६ अङ्कले घटेर २ हजार ६२८ दशमलव ९१ विन्दुमा झरेको छ । आज सबै […]
काठमाडौं । पछिल्लो ७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ दिनमा ३० जना र बितेको २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. […]
काठमाडौं । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘बिग बाश लिग’ (बीबीएल) को विदेशी खेलाडीको ड्राफ्टमा परेका नेपालका ६ जना खेलाडी टिममा आबद्ध हुन असफल भएका छन् । नेपालबाट सन्दीप लामिछाने, देव खनाल, आरिफ शेख, अर्जुन साउद, […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ […]
काठमाडौं । दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास तथा नेपालले लिएका विकासका लक्ष्य हासिल गर्ने दिशामा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले दिगो विकास तथा नेपालले लिएका […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् । तर इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारेमा अन्तिम निर्णय भने लिन बाँकी रहेको बीबीसीले जनाएको छ । ट्रम्पले इरानको भूमिगत युरेनियम […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन् । बुधबार नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेसका नेताहरू र […]
काठमाडौं । आउँदो तीन दिन कोशी, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, […]