२०८२ चैत २८ शनिवार , ०९:५३:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा देशले झन्डै चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यो अवधिमा चार […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवं मानव अधिकारको सम्मान र संरक्षण गर्न सरकारसँग आह्वान गरेको छ । साथै आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न प्रदर्शनरत पक्षलाई सम्त आयोगले अनुरोध गरेको […]

आइतवार, कार्तिक ९, २०८२

झापा । झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत १०० भन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ । गत असोज २९ गतेको नगर कार्यपालिकाको […]

आइतवार, कार्तिक ९, २०८२

झापा । छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ। छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू पानी पनि नखाई व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका व्रतालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका […]

आइतवार, कार्तिक ९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा थाइल्याण्ड र क्याम्बोडियाबीच आज मलेसियामा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमको उपस्थितिमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाइल्याण्डका प्रधानमन्त्री अनुतीन चर्नभिराकुलले अमेरिकी राष्ट्रपति ट्रम्पसँगै […]

आइतवार, कार्तिक ९, २०८२

कास्की । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दशैँरतिहार तथा छठ पर्वसम्मको बिदा, खुला हिमाल र अनुकूल मौसमले पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक […]

आइतवार, कार्तिक ९, २०८२

कञ्चनपुर । जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी तथा तालतलैयामा हिउँदे पाहुना चरा पुग्ने क्रम सुरु भएको छ । उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय गरेर पुग्न थालेका पाहुना चराका कारण सीमसार […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं । भोलि बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिन अनुसार आज कोशी र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । […]

आइतवार, कार्तिक ९, २०८२

म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री […]

आइतवार, कार्तिक ९, २०८२