२०८२ चैत १० मङ्गलवार , ०६:०८:३१ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । मध्यपूर्वमा चलिरहेको युद्धको प्रभावले अपगानिस्तानमा घर फिर्तीको ठूलो लहर चलेको छ । युद्धका कारण अफगानिस्तानका झन्डै दुई लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सीलाई उद्धृत गर्दै […]

बुधवार, फागुन २७, २०८२

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक मंगलबार राति साढे एक बजेको समयमा सुनवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले ४७ प्रतिशतभन्दा धेरै अर्थात् ५१ लाख २९ हजार […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन विशेष निर्देशन जारी गरेको छ […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौँका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन […]

मङ्गलवार, फागुन २६, २०८२

जनकपुरधाम । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसक्दा मधेस प्रदेशमा ६४७ जना उम्मेदवारले एक सय मत पनि कटाउन सकेनन्। निर्वाचन आयोगको मतपरिणाम अनुसार ५१४ जना स्वतन्त्र उम्मेदवार र १३३ […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका-६ गुवाबारीबाट सोही गाउँपालिका-६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको […]

मङ्गलवार, फागुन २६, २०८२