काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले हिजो अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन् । प्रतियोगिता आउँदो जुलाई ११ देखि २२ तारिखसम्म बङ्गलादेशमा […]
काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शङ्करदार वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा गृह, पर्यटन, […]
काठमाडौं । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौंबाट कतार जाने उडान रोकिएको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ । […]
झापा । इरानले गएराति कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ । इरानका आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणको बदलामा इरानले कतारमा रहेका अमेरिकी सैन्य अड्डामा जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले […]
काठमाडौं । नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकले उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र कर प्रणाली चुस्त बनाउन सरकारलाई निर्देशन […]
काठमाडौं । सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले यसबारे ध्यानाकर्षण गराएका हुन् । […]
काठमाडौं । लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६०० दशमलव ७६ विन्दुमा पुगेको छ । आज विकास […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन […]
इलाम । इलामको रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गएको छ। आइतबार अपराह्न ४ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प […]
काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी विजयी बन्दै नकआउट चरण नजिक पुगेका छन् भने एफसी साल्जबर्ग र अल हिलालबीचको खेल बराबरीमा सकिएको छ । […]