काठमाडौं । देशभरका ७५३ मध्ये ७०१ पालिकाले आउदो आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका […]
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामी बढ्न थालेका छन् । गर्मी अनि मनसुनको बेला पानी पर्नेक्रम बढेसँगै सङक्रामक रोगका बिरामी बढ्न थालेका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]
झापा । मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति अर्थात महँगी दर घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा कम दर भएको सरकारी तथ्याङ्कले देखाएको छ । मलेशियाको तथ्याङ्क विभागका […]
झापा । सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर -१० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको ट्यांकीमा खसेर मृत्यु भएको […]
झापा । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३को लागि अनुमानित ९५ करोड नौ लाख २१ हजार बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजन गरेको उक्त बजेट, वार्षिक नीति तथा कार्यक्रम मंगलबार आयोजित नगर […]
झापा । झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट गाउँ सभाले सर्वसम्मत स्वीकृत गरेको छ । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँको […]
झापा । झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता पहिलो पटक गत जेठ ११ गते बिर्तामोड-५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै […]
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड शेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री […]
काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड ५ विकेटले विजयी भएको छ । जीतसँगै ५ खेलको टेस्ट शृङ्खलामा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । ३७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले पाँचौं तथा […]
झापा । अमेरिकाले गरेको आक्रमणमा इरानको आणविक केन्द्रहरू नष्ट नभएको इरानी अधिकारीहरुले बताएका छन् । आणविक केन्द्रमा भएको आक्रमणले केही भौतिक क्षति गरे पनि पूर्णरुपमा नष्ट गर्न नसकेको गुप्तचर निकायले गरेको अनुसन्धानले देखाएको छ । […]