२०८२ पौष १५ मङ्गलवार , ०२:१०:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । विधेयक […]

बुधवार, असार ११, २०८२

मोरङ । मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ ।लागूऔषध कसुरमा कैदी जीवन बिताइरहेका सुनवर्षी नगरपालिका-२ बस्ने २४ वर्षीय उमेश दर्जीको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आउने, दुवै खुट्टा सुन्निने समस्या भएपछि उनलाई […]

बुधवार, असार ११, २०८२

काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री […]

बुधवार, असार ११, २०८२

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि […]

बुधवार, असार ११, २०८२

झापा । इजरायलले गरेको आक्रमणमा इरानका १४ जना परमाणु वैज्ञानिकको ज्यान गएको छ । १२ दिन लामो युद्धका क्रममा इजरायलले गरेको आक्रमणमा १४ जना इरानी वैज्ञानिकको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । इजरायलले […]

बुधवार, असार ११, २०८२

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा पाँच थरिका […]

बुधवार, असार ११, २०८२

झापा । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज एक सतर्कता सूचना जारी गर्दै झापालगायत देशभरका ५६ जिल्लामा बाढीको सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ। महाशाखाको बुलेटिनअनुसार कर्णाली, महाकाली र तिनीहरूका […]

बुधवार, असार ११, २०८२

काठमाडौं । धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् । गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम […]

बुधवार, असार ११, २०८२

झापा । झापाको गौरीगंज गाउँपालिकाको १७ औं गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८६ लाख ९६ हजार ४ सय ४० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका […]

बुधवार, असार ११, २०८२

झापा । मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ । ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले मिस नेपाल २०२५ का लागि आवेदन खुला गरेको हो । प्रतियोगितामा सहभागी हुन […]

बुधवार, असार ११, २०८२