काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिका ६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सब इञ्जिनियर सविन दाहालको ज्यान गएको छ । वडा अध्यक्ष विनोद चौरेलका अनुसार हिजो साँझ ठूलादुर्लुङको भर्याङखोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको […]
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । लगत्तै नेपालले धरौटी रकम […]
सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि विमान उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ […]
झापा । इरान र इजरायलबीच युद्धविराम भएपछि दुवैतर्फको अवस्था सामान्य बन्दै गएको छ । अमेरिका समेतको संलग्नतामा १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछि अहिले अवस्था शान्त हुँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी […]
काठमाडौं । जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदैछ । पर्सि शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् । मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको […]
काठमाडौं । शेयर बजार आज पनि खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३३ अङ्कले घटेर २ हजार ६०० दशमलव २० विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, […]
झापा । इजराल र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । मङ्गलवार बिहानदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि […]
झापा । झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकाले आ(आफ्नो सभामार्फत […]
काठमाडौं । त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड दुई दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गर्दै यो खण्डमा शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गर्न लागिएको जनाएको […]
काठमाडौं । २३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । ताजकिस्तानमा हुने एएफसी २३ वर्षमुनिको एशियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेले टोलीको मुख्य प्रशिक्षकमा […]