२०८२ पौष १४ सोमवार , ०८:४०:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने टोलीको टुङ्गो लागेको छ । आज बिहान भएको खेलमा रियल मड्रिडले साल्सबर्गलाई ३–० गालले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । योसँगै रियल […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सरकारले यही असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएको थियो । यो बाचासहित सरकारले शिक्षक महासंघसँग सहमति समेत गरेको थियो । तर, असार १५ गते भित्रै विधेयक पारित हुने सम्भावना न्युन […]

शुक्रवार, असार १३, २०८२

गुल्मी । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका –४ अन्तर्गत दिगामचौरका ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गीता कुमाल […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन मन्त्री राणा […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका १ को भसिबुमा पर्ने बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । विदेशमा काम गर्ने नेपालीहरूको विवरण सङ्कलन, व्यवस्थापन र सुरक्षाका लागि दुई फरक मोबाइल एप सञ्चालनमा ल्याइएको छ । ‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ नामक एपहरू हिजो छुट्टाछुट्टै कार्यक्रममार्फत सार्वजनिक गरिएका हुन् […]

शुक्रवार, असार १३, २०८२

झापा । चीनका अनुसन्धानकर्ताहरूले पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन् । नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकासले डाक्टरहरूलाई समयमै उपचार […]

शुक्रवार, असार १३, २०८२

मोरङ । मोरङमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ८:२५ बजे मोरङ सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौकस्थित सिजुवा– विराटनगर हुलाकी सडक खण्डमा झपडतलबाट डाइनियातर्फ जाँदै गरेको को.१ त.६१९१ नम्बरको ट्याक्टरको पछाडिबाट सोही […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आज र भोलि दिउँसो बन्द हुने भएको छ । हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन काम गर्न लागिएकाले दुई दिन दिउँसो […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । अबदेखि यूएई जाने श्रमिकको तलब कम्तिमा पनि १४०० दिराम हुनुपर्ने भएको छ । आवुधाबीमा रहेको नेपाली दूतावासले हिजो नयाँ तलब–स्केल सार्वजनिक गर्दै तोकिएको तलबभन्दा कममा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ । दूतावासका अनुसार […]

शुक्रवार, असार १३, २०८२