२०८२ पौष १४ सोमवार , ०८:२८:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं ।  सभामुख देवराज घिमिरेले शनबिार प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन्। उनले आज बिहान साढे १० बजे सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकसँग छलफल गर्न लागेका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग भने […]

शनिवार, असार १४, २०८२

काठमाडौं । स्पेन जानुअघि आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले बताए। प्रधानमन्त्री […]

शनिवार, असार १४, २०८२

विराटनगर । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध तथा असहाय व्यक्तिलाई लक्ष्य बनाई नगद र गरगहना चोरी गर्दै आएको भारतीय महिलाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी […]

शुक्रवार, असार १३, २०८२

झापा । अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौता हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ब्लूमबर्ग […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । न्युजिल्यान्डले जिम्बाले र दक्षिण अफ्रिकासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि टोली घोषणा गरेको छ । न्युजिल्यान्डले धेरै प्रमुख खेलाडीहरूसहित १५ सदस्यीय टोली घोषणा गरेको हो । गएको मार्चमा घरेलु मैदानमा भएको पाकिस्तानसँगको […]

शुक्रवार, असार १३, २०८२

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी खोला पुल नजिकैबाट ७५ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी चौकी भरौलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धरानबाट पकलीतर्फ जाँदै गरेको को. १ ह. ९५१० […]

शुक्रवार, असार १३, २०८२

काठमाडौ‌ । नुवाकोटमा बाढीले बगाउँदा बेपत्ता भएकी महिला खोज्न तालिम प्राप्त कुकुर परिचालन गरेको छ। ककनी गाउँपालिका-१ भसीबुको बिमचना खोलाले बगाएकी महिला खोज्न काठमाडौं‌बाट तालिम प्राप्त कुकुर पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति पुर्‍याएको छ । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो । बस्तीमा ५० देखि ५३ […]

शुक्रवार, असार १३, २०८२

झापा । अमेरिकाले इरानलाई ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रम सहयोग गर्नेबारे तयारी गरिरहेको छ। झन्डै दुई हप्तासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका […]

शुक्रवार, असार १३, २०८२