२०८२ साउन २०, मङ्गलवार , ०५:५८:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ । त्यहाँका स्थानीयले लामो समयको […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानले खेल्दैछन् । समूह ‘ए’ का भारत र पाकिस्तानबीचको खेल दुबईमा दिउँसो पौने तीन बजे शुरु हुने छ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा।सुरेन्द्र अर्यालले भ्रष्टाचार निवारण ऐन संशोधन […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । फुटबल प्रशिक्षक तथा नेपालका पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार श्रेष्ठको आइतबार अस्पताल लैजाने क्रममा निधन भएको हो। ५४ वर्षीय श्रेष्ठलाई यसअघि […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । प्रतिनिधि सभाको दुवै सदनको बैठक आइतबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। दुवै सदनको बैठकका लागि तय भएको सम्भावित कार्यसूचीमा […]

आइतवार, फागुन ११, २०८१

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच हिजो साँझ भएको झडपमा २३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुरक्षाकर्मीतर्फ ११ जना र आन्दोलनकारीतर्फ १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख […]

आइतवार, फागुन ११, २०८१

सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ६ जना घाइते छन् । उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ […]

आइतवार, फागुन ११, २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवन अगाडि रहेको बिसान क्षेत्रमा सवारी साधन बिसान शुल्क उठाउन ठेक्का आह्वान भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आज एक सूचना […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ । इटहरी रङ्गशालामा हिजो भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई दुई गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । मच्छिन्द्र क्लबका […]

आइतवार, फागुन ११, २०८१

झापा । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था जटिल भएको छ । ८८ वर्षीय पोप फ्रान्सिसको फोक्सोमा निमोनिया भएपछि केहीदिन अघि रोमको जेमेली अस्पताल भर्ना गरिएको थियो । अवस्था गम्भीर रहेको र खतरामुक्त हुन नसकेको अस्पतालले […]

आइतवार, फागुन ११, २०८१