२०८२ चैत २८ शनिवार , ०८:२४:४५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।शुक्रबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।१५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर […]

आइतवार, कार्तिक १६, २०८२

काठमाण्डौ । मौसममा आजदेखि थप सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै मौसम क्रमिक सुधार हुँदै गएकोमा आज थप सुधार हुनेछ ।मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट विकसित मोन्था […]

आइतवार, कार्तिक १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्।अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, […]

आइतवार, कार्तिक १६, २०८२

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान शनिबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको पूर्वसन्ध्यामा उनले टिव्टरमा फ्यानसँग अन्तक्रिया गरिरहेका छन् । ‘आस्क एसआरके’ ह्यासट्यागसहित शाहरुखले प्रशंसकले पठाएका सन्देशमा जवाफ दिइरहेका छन् । प्रशंसकसँग गफिने र […]

शनिवार, कार्तिक १५, २०८२

काठमाडौँ । पार्टी एकताबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार अपराह्न ३बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता अग्नि सापकोटाले जानकारी दिए।एकीकृत समाजावादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय […]

शनिवार, कार्तिक १५, २०८२

काठमाडौँ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। शनिबार बिहानै उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार […]

शनिवार, कार्तिक १५, २०८२

काठमाडौँ । जेनजी प्रदर्शनमा कारागारबाट भागेका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको छ । भदौ २४ मा देशभरका कारागारबाट फरार भएका ४ हजार ७९५ जना कैदीबन्दीको राहदानी कालोसूचीमा राखिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनु भयो । […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । यस अनुसार अनलाइन सञ्चारमाध्यम […]

शुक्रवार, कार्तिक १४, २०८२

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौँ । २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली […]

शुक्रवार, कार्तिक १४, २०८२