२०८२ पौष १४ सोमवार , १०:४८:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा […]

मङ्गलवार, असार १७, २०८२

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ वनहरा नदी तटीय क्षेत्रमा झुपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गर्नुभएको छ । रोममा आयोजित राष्ट्रसङ्घीय […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति चासो राख्दै राज्य व्यवस्था समितिका सदस्यहरुले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । आज बिहान १० बजे सभामुख घिमिरेलाई भेट्ने तय भएको नेपाली […]

मङ्गलवार, असार १७, २०८२

झापा । इजरायली सेनाले गाजाका क्याफे, विद्यालय र खाद्यान्न वितरण केन्द्रहरूमा आक्रमण गर्दा ७० जनाभन्दा धेरै प्यालेस्टिनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजा सिटीको उत्तरतर्फ रहेको अल–बाक्का क्याफेमाथिको आक्रमणमा ३९ जना तथा […]

मङ्गलवार, असार १७, २०८२

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । काठमाडौंको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० […]

मङ्गलवार, असार १७, २०८२

झापा । दक्षिण युरोपका इटाली, स्पेन, ग्रीस र पोर्चुगल लगायतका देशहरुमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । कतिपय क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । मौसमविद्हरूले जलवायु […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । धानचामल आयात गएको वर्षको तुलनामा करिब १७ अर्ब ८२ करोड रुपैयाँ बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ११ महिना जेठ मसान्तसम्म ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल […]

मङ्गलवार, असार १७, २०८२