२०८२ पौष १४ सोमवार , ०६:४९:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ। बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन […]

बुधवार, असार १८, २०८२

काठमाडौं । आज काठमाडौं उपत्यकासहित २५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दार्चुला, डोटी, डडेलधुरा, बैतडी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, संखुवासभा, […]

बुधवार, असार १८, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा रु. २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा […]

बुधवार, असार १८, २०८२

झापा । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप […]

बुधवार, असार १८, २०८२

कञ्चनपुर । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिंदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएका उहाँको महाकाली […]

बुधवार, असार १८, २०८२

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग २०२५/०२६को प्रारम्भिक चरणको खेल खेल्ने भएको छ । एशियन फुटबल महासङ्घ (एएफसी)ले हिजो समूह विभाजनका लागि सार्वजनिक गरेको ड्र ‘पट’ मा समूह […]

बुधवार, असार १८, २०८२

इटहरी । सुनसरीमा स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गढी गाउँपालिका–६ मझौस्थित लिटिल बड्ज एकेडेमी बसले किचेर स्थानीय श्रवण उरावका ३ वर्षीय छोरा आयुष उरावको निधन भएको हो। स्कुल बसबाट ओर्लिने क्रममा […]

बुधवार, असार १८, २०८२

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र […]

बुधवार, असार १८, २०८२

काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार […]

बुधवार, असार १८, २०८२

काठमाडौं । इजरायल र इरान लगायत मध्यपूर्वका अरू देशहरुमा पहिलाको जस्तै जान सकिने भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरी पूर्ववत रूपमा ती देशहरुको यात्रा गर्न सकिने जनाएको […]

बुधवार, असार १८, २०८२