२०८२ साउन १९, सोमवार , ०४:४३:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्ने भएका छन् । साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने तालिका रहेको […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफि क्रिकेटमा आज अफगानिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । पहिलो खेलमा समूह ‘बी’ को अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो […]

बुधवार, फागुन १४, २०८१

झापा । अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले फागुन २२ गते लगनगाँठो कस्ने भएका छन् । असारमा यी दुईले दुबईमा इन्गेजमेन्ट गरेका थिए । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन् । ‘हो हामी विवाहको […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । धादिङको गल्छि गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङ छन् ।दुर्घटनामा घाइते भएको उनीहरूको […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान लुम्विनी […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि। सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा-आराधना गर्दैछन्। पञ्चाङ्गमा बुधबार ८ घडी ४ घडी अर्थात् बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख […]

बुधवार, फागुन १४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले भेट गरेको छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका […]

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय […]

मङ्गलवार, फागुन १३, २०८१