२०८२ साउन १९, सोमवार , १२:०३:१६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका हकअधिकारलाई संस्थागत गर्दै सुनिश्चत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । निल हिरा समाजद्वारा आज आयोजित ‘विविधता गतिशीलताः न्यायसङ्गत, समावेशी […]

बुधवार, फागुन १४, २०८१

झापा । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ । अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै सङ्घीय कोषमा व्यापक कटौती […]

बुधवार, फागुन १४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२ औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भई बढाइँ तथा सैनिक कला प्रदर्शनी अवलोकन गरेका छन् । सो अवसरमा नेपाली […]

बुधवार, फागुन १४, २०८१

स्याङ्जा । स्याङ्जामा जिप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका […]

बुधवार, फागुन १४, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताएका छन् । महाशिवरात्रि पर्वको शुभकामना दिँदै उनले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताए । भगवान् शिवको महिमा र नेपालको […]

बुधवार, फागुन १४, २०८१

झापा । थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये […]

बुधवार, फागुन १४, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गरेका छन् । विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका लागि नयाँ गोल्ड कार्ड लगानीकर्ता भिसा कार्यक्रम […]

बुधवार, फागुन १४, २०८१

झापा । बिर्तामोड– ३ बिर्ताबजारमा रहेको पुरातात्त्विक महत्वको ऐतिहासिक शिवालय मन्दिर तीन वर्षदेखि घेराबन्दीमा परेको छ । धार्मिक आस्थाको धरोहर शिवालय मन्दिरको जग्गा अतिक्रमण भएपछि मन्दिर नै मासिने अवस्थामा पुगेको हो । सुरुदेखि नै सो […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । त्रिविका शिक्षाध्यक्ष  प्रा.डा.खड्ग केसीले निकाल्नुभएको विज्ञप्तिमा भारतको […]

बुधवार, फागुन १४, २०८१