काठमाडौं । बलिउड अभिनेत्री तथा युट्युबर प्रजक्ता कोली र नेपाली युवक वृशांक खनालबीच विवाह भएको छ । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनीहरूले विवाह बन्धनमा बाँधिएको जनाएका छन् । उनीहरूबीच मंगलबार भारतको महाराष्ट्रस्थित ओलेन्डर फार्म्स लक्जरी […]
काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।बैठकमा आर्थिक वर्ष २०८०र०८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न १२ […]
काठमाडौं । पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तदारुकताका साथ अघि बढेको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भएको भेटवार्तामा मन्त्री राणाले यस्तो बताएकी उनको सचिवालयले जनाएको […]
भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा […]
झापा । गएको वर्ष दक्षिण कोरियाको जन्मदर बढेको छ । दक्षिण कोरियाको जन्मदर गएको वर्ष झन्डै एक दशकमा पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सरकारी निकाय तथ्याङ्क कोरियाले […]
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, […]
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कसँग भेटवार्ता गरेकी छन् । मानवअधिकार परिषद्को ५८औं सत्रमा सहभागी हुन जेनेभा पुगेकी मन्त्री राणाले विहीबार टुर्कसँग भेटवार्ता गरेकी हुन् । भेटमा नेपालको मानवअधिकार […]
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय […]
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्गल्यान्डसँगको खेलमा अफगानिस्तानले टस जितेको छ । लाहोरमा टस जितेर अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले पहिले ब्याटिङ रोजेका छन् । प्रतियोगितामा दुवै टोली जीतविहीन छन् । पहिलो खेलमा इङ्गल्यान्डले अस्ट्रेलियासँग […]