काठमाडौं । आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मनाइन्छ । यो दिवसको मुख्य उद्देश्य मिर्गौला स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम […]
झापा । इरानका राष्ट्रपति मसूद पेजेश्यिकानले युद्ध अन्त्य गर्न तीन वटा शर्त राख्नुभएको छ । अमेरिका र इजरायलसँग चलिरहेको युद्धको बीचमा उहाँले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत तेहरानको वैध अधिकारको मान्यता, क्षतिपूर्तिको भुक्तानी र भविष्यमा […]
काठमाडौं । इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताउनुभएको छ । खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताउनुभएको हो । […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको […]
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १४ महिला निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ निर्वाचित हुनेमा १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का र एक जना नेपाली कांग्रेसकी उम्मेदवार छन् । प्रत्यक्षतर्फ रास्वपाबाट झापा–१ […]
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा २ हजार ८९० जना उम्मेदवारले आफ्नो […]
काठमाडौं । विश्व बैंकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन ५ करोड […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौंलगायत प्रमुख शहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले सार्वजनिक सूचना […]
काठमाडौं । बुधबार सेयर बजार ४६.७८ अंक घटेको छ । सो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर ओरालोमा रह्यो । यसअघि सोमबार बजारमा […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ […]