२०८२ साउन १८, आइतवार , ०५:३१:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । झापाको कचनकवलमा पुराणको प्रसाद खाएर १६ जना फुडपोइजन भएर बिरामी परेका छन् । बिरामी परेकाहरूको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको आकस्मिक कक्षमा उपचार भइरहेको छ । फुडपोइजन भएर बिरामी परेकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धा समेत रहेको […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । चार दिनपछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । गृहमन्त्री रमेश लेखकले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए […]

आइतवार, फागुन १८, २०८१

काठमाडौँ । यो वर्षको प्रि–मनसुन सुरु भएको छ । नेपालमा ‘विन्टर’ अर्थात् हिउँदयाम सकिएर ‘प्रि–मनसुन’ सुरु भएको हो । अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म रहन्छ । प्रि–मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् । ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग […]

आइतवार, फागुन १८, २०८१

दाङ । बाँके प्रहरीले डाक्टरको निर्देशनविना खुल्ला रुपमा बिक्री वितरण गर्न नपाइने ट्रामाडोल ट्याबलेटसहित तीन जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय र एक जना नेपाली युवा छन्। भारतको कोलकाता घर भई […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्डले खेल्दैछन् । समूह ‘ए’ को यो खेल दिउँसो पौने ३ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेलको […]

आइतवार, फागुन १८, २०८१

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले […]

आइतवार, फागुन १८, २०८१

काठमाडौँ । सर्वोच्च अदालत अन्तर्गत आज कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने […]

आइतवार, फागुन १८, २०८१

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । […]

आइतवार, फागुन १८, २०८१