काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त हुनुभएको छ। कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा. अर्याललाई नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी […]
झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान, मकै, सुपारी, माछा, रबर र सागसब्जीसहित छवटा ‘जोन कार्यक्रम’ सञ्चालनमा छन् । कार्यक्रम सञ्चालनपछि यहाँका किसान परम्परागत खेतीक छाडेर सामूहिक रूपमा व्यावसायिक खेतीमा लागेका छन् । बीउ, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताउनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले अहिले खेलाडीहरूले […]
काठमाडौं । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा हिजो बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ । बाढी पहिरोका कारण गोसाइँकुण्ड गाउँपालिका–२ […]
काठमाडौं । हिजो खासै घटबढ नभएको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ०४ अङ्कले बढेर २ हजार ७०५ दशमलव ९० विन्दुमा पुगेको छ । आज फाइनान्स […]
काठमाडौं । भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका […]
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको र […]
काठमाडौं । यस वर्ष असारको तेस्रो हप्तासम्म देशभरको रोपाइँ ४५ प्रतिशत नाघेको छ । कृषि विभागका अनुसार अस्ति सोमवारसम्म देशभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ । यो गएको वर्ष यही अवधिको तुलनमा एक […]
झापा । भारतको गुजरातमा पुल भत्किएर गाडीहरू नदीमा खस्दा नौ जनाको ज्यान गएको छ । गुजरात राज्यको आणंद र वडोदरा जिल्ला जोड्ने पक्की पुल भत्किँदा अन्य ६ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । […]
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । त्यहाँ निरन्तर पहिरो खसिरहेको छ । […]