२०८२ पौष १३ आइतवार , ०५:१०:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिद प्रकरणमा १५ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मिलेमतोमा गुणस्तरहीन प्रोसेसर खरिद गरेर भुक्तानी […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच आज पार्टी एकता गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको छ । गर्भनर डा. विश्वनाथ पौडेलले आज आउँदो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य राखेको बताउनुभयो […]

शुक्रवार, असार २७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरको एक सङ्घीय न्यायाधीशले राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्न रोक लगाएका छन् । सङ्घीय न्यायाधीश जोसेफ ला प्लान्टेले हिजो सुनुवाइपछि प्रारम्भिक […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताउनुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । आज बारा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, […]

शुक्रवार, असार २७, २०८२

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् । रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा […]

शुक्रवार, असार २७, २०८२