२०८२ साउन १६, शुक्रवार , ०१:०६:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ बुधबार विश्वभर मनाइँदैछ। विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्र अस्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित […]

बुधवार, फागुन २१, २०८१

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट सुरु भएको छ । चलचित्र बिकास बोर्डमा सुरु महोत्सव तीन दिनसम्म चल्नेछ ।बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले ११५ औं महिला दिवसको अवसर पारेर आयोजना गरेको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहानपख तराईका थोरै स्थानहरूमा हल्का […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजे बोलाइएको बैठकमा सरकारले निर्णयार्थ पेश गर्नेछ। सरकारले भूमिसम्बन्धी अध्यादेशलाई थाती राखेर अरु पाँच अध्यादेश अघि बढाउने भएको छ।संसद् सचिवालयका अनुसार सन्देश टेबुल राष्ट्रिय सभामा उत्पत्ति भएको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौँ । अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० जना नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर गरेको छ । अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू […]

मङ्गलवार, फागुन २०, २०८१

विराटनगर । मोरङको बक्राहा खोला किनारमा एउटै डोरीले पासो लागेको अवस्थामा महिला पुरुषको शव फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा सोही ठाउँका करिब २४ […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पहिलो पटक कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) र मेशिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आईएमई एआईरएमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, […]

मङ्गलवार, फागुन २०, २०८१

झापा । इन्डोनेसियाले यस वर्ष झन्डै ४० अर्ब अमेरिकी डलरको ऊर्जा परियोजनाको योजना बनाएको छ । इन्डोनेसियाले सन् २०२५ मा ४० अर्ब डलर बराबरको २१ वटा ऊर्जा परियोजना बनाउने योजना बनाएको ऊर्जामन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय […]

मङ्गलवार, फागुन २०, २०८१