काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज २९ अङ्कले बढेर २ हजार ७६० दशमलव ८० विन्दुमा पुगेको छ । आज बजार खुल्नेबित्तिकै नेप्से २ हजार […]
काठमाडौं । अहिले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहको छ । जल तथा मौमस पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो एक घण्टामा रुकुम, कास्की, सिन्धुपाल्चोक र जुम्लामा सबैभन्दा धेरै वर्षा भएको छ । […]
झापा । अमेरिकी अर्बपति एलन मस्कको ‘स्पेसएक्स’ ले आफ्नो कृत्रिम बृद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) कम्पनी ‘एक्सएआई’ मा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । लगानी बैंकिङ कम्पनी ‘मोर्गन स्टेनली’ ले गएको महिना […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताउनु भएको छ। आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका […]
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आज आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको […]
विराटनगर । हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा १ जना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी घर नजिकको खेतमा […]
विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । सुनसरी प्रहरी […]
झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ बताएको छ । आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले धारणा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले […]
चितवन । चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको छ । ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी)’ भनिने उपकरण सञ्चालनमा आएको हो । स्वीस कम्पनी ‘रोश’ द्वारा […]
काठमाडौं । संघीय संसद्बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार […]