काठमाडौं । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको स्पष्ट बहुमतले नेपालको राजनीतिक अस्थिरता घटाउन सक्ने निष्कर्ष निकालेको छ । चुनावी नतिजाले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधारका लागि नयाँ अवसर दिने […]
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च बोइज युनाइटेडले काँक्रेबिहार क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा चर्च बोइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो । यो जीतसँगै चर्च ब्वाइज ८ खेलमा १९ […]
काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता पोर्टलमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको सन्दर्भमा […]
सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। एकजना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन्। बुधबार राति सुनसरीको हरिनगरा गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा गौतमपुरबाट हरिनगरा […]
काठमाडौं । उदयपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। केन्द्रको अभिलेखअनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको देखिएको […]
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा […]
काठमाडौं । कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छ । यसमध्ये नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो । कोशी प्रदेश अन्तर्गत कांग्रेसका तर्फबाट पाँचथर १ मा नरेन्द्र कुमार केरुङ, इलाम १ मा निश्कल राई, […]
काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ को प्रधानमन्त्रीस्तरीय राउन्ड टेबल सेसनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको भू–राजनीतिक अवस्था र युवा नेतृत्वबारे धारणा राख्नु भएको छ। उहाँले नेपाललाई अब दुई ढुङ्गाबिचको तरुल वा […]
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । प्रहरी […]
झापा । इजरायली सेनाले लेबननमा रहेको हिजबुल्लाहका लक्ष्यहरूमा नयाँ चरणका आक्रमण शुरू गरेसँगै खाडी क्षेत्रमा पानीजहाजमाथिका आक्रमण पनि बढ्दै गएका छन् । बासरा बन्दरगाह नजिकै पर्सिअन गल्फमा दुई विदेशी तेल ट्याङ्करमा विस्फोट हुँदा एक जनाको […]