२०८२ साउन १४, बुधवार , ०७:५६:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेका बीबीसीले जनाएको छ । विपक्षीहरूले देशमा विद्यार्थीहरूले […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो । यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । निर्वाचन आयोगमा कायम रहेका १२१ दलमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन नबुझाउने ३२ वटा दललाई काराबाहीको तयारी थालेको आयोगकी प्रवक्ता निता पौडेल अर्यालले बताए। आर्थिक वर्ष सकिएको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकाबाट निष्कासनमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । अमेरिकी विमानको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएलगत्तै अध्यागमनले प्रक्रिया पुर्‍याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८८ अङ्कले घटेर २ हजार ८१६ दशमलव ४२ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । सरकारले ‘झापा विद्रोह’का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा बिभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँगको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियममा टस जितेर न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले ब्याटिङ रोजेका छन् । आजको खेलमा न्युजिल्यान्डको टोलीमा कप्तान स्यान्टनरसँगै विल […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका किसानले भोग्नुपरेको समस्याका विषयमा गम्भीर […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको छ । मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्‍याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यासको घोषणा गरेका छन् । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्मिथले ५० ओभरको क्रिकेटबाट सन्न्यास लिएका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा […]

बुधवार, फागुन २१, २०८१