२०८२ चैत २७ शुक्रवार , ०१:५८:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

भोजपुर । यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैँ–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् । […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गर्नु भएको छ। बिहीबार राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमामा बोल्दै अर्यालले भन्नुभयो, ‘करिब २ महिनाको अवधिमा हामीले शान्ति सुरक्षालाई […]

बिहिवार, कार्तिक २७, २०८२

झापा । भारत सरकारले राजधानी दिल्लीमा भएको कार विस्फोटलाई आतङ्कवादी घटना भनेको छ । लालकिल्ला नजिकै सोमवार बेलुकी भएको विस्फोटमा आठ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका छन् । बुधवार अबेर सकिएको […]

बिहिवार, कार्तिक २७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन अन्त्य गर्ने बिलमा हस्ताक्षर गर्नुभएको छ । गएको शनिवार अमेरिकी माथिल्लो संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले यो बिल पारित गरेको थियो, जसमा ६ जना […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोग बुधबारदेखि अवकाशमा गएका पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक लगएको छ। गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोग, २०८२ ले खापुङलाई विदेश […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । काठमाडौंको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो । खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनु भएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनु भएको हो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा आयोगको गठन र यसका खारेजी भएपछि मिटरब्याजसम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्ला स्तरीय संयन्त्र (समिति) क्रियाशील गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दैछ । खेल देहरादुनको आयुस क्रिकेट एकेडेमीमा हुनेछ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली अस्ति भारत […]

बिहिवार, कार्तिक २७, २०८२

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले […]

बिहिवार, कार्तिक २७, २०८२