२०८२ चैत २६ बिहिवार , १०:४०:०७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो। यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७ […]

शुक्रवार, कार्तिक २८, २०८२

तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो । यातायात आवागमनको प्रयोगका लागि मात्रै […]

शुक्रवार, कार्तिक २८, २०८२

झापा । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०२१ जनवरी ६ को भाषणका केही भागहरू एकसाथ जोडिएको ‘पानोरामा’ एपिसोडका लागि माफी मागेको छ । यद्दपि बीबीसीले क्षतिपूर्ति दिनुपर्ने ट्रम्पको मागलाई भने अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । भारतको बिहार विधानसभा चुनावको प्रारम्भिक मतगणना चलिरहँदा एनडीए गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर देखिएको छ । दिउँसो २ बजेर ५४ मिनेटसम्मको नतिजा अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडीए […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ। परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय […]

शुक्रवार, कार्तिक २८, २०८२

भोजपुर । नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ । सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । हङकङ सरकारले भोलि नोभेम्बर १५ तारिखदेखि लागू हुने गरी नेपाली राहदानीवाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यको नियम हटाएको छ । हङकङ सरकारले नेपाली राहदानीवाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य देशमा जाँदा तथा फर्कँदा […]

शुक्रवार, कार्तिक २८, २०८२

जनकपुरधाम । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् । प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू […]

शुक्रवार, कार्तिक २८, २०८२

इनरुवा । सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ । सुरुवाती अवस्थामा २० देखी सय जना आउने जिल्ला निर्वाचन कार्यालय सुनसरीमा अहिले चारदिनयता दैनिक नौं सयदेखि १२ सयको संख्यामा […]

शुक्रवार, कार्तिक २८, २०८२