२०८२ चैत २७ शुक्रवार , १२:१८:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । कर्णाली यशविसले लगातार दोश्रो पटक एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो बेलुकी भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा […]

आइतवार, कार्तिक ३०, २०८२

झापा । ब्राजिलको अमेजोन क्षेत्रको शहर बेलेममा संयुक्त राष्ट्रसङ्घको कोप–३० जलवायु सम्मेलनमा कडा वार्ता गरिरहेका वार्ताकारलाई सही निर्णयमा पुग्न दवाब सिर्जना गर्न जलवायुविद्, अभियानकर्मी र हजारौँ समर्थकहरूले शनिवार बेलेमको सडकमा जुलुस निकालेका छन् । चर्को […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । मुख्य समस्या मधेशमा छ । मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक गरी २५ वटा पालिकाले अहिलेसम्म […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाण्डौ ।  आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै आज पनि तराईका थोरै ठाउँमा […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाण्डौ । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई र डिजेलरमट्टीतेलमा तीन रुपैयाँका दरले भाउ बढाएको हो । बढेको मूल्य गएराति देखि नै लागू भएको छ ।भारतीय आयल निगमबाट […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको छ।नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवसहित सातदलले बुधबार दायर गरेको […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आइतबार सकिँदैछ।शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन्। श्रम संस्कृति […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् । सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ ।इन्स्टाग्राममा उनलाई पछ्याउनेको […]

शनिवार, कार्तिक २९, २०८२

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

शनिवार, कार्तिक २९, २०८२

काठमाडौँ । उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शनिबार मनाइँदैछ।एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले […]

शनिवार, कार्तिक २९, २०८२