काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर हिजो काठमाडौं ल्याइएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मना लगाएको हो […]
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘होस्टेल ३’ले देशब्यापी डेढसय हाराहारीमा शो प्राप्त गरेको छ । बुधबार बेलुकादेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु भएको छ । क्यूएफएक्स चेनले देशब्यापी ८० शो दिएको छ । […]
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विहिबार विवाह बन्धनमा बाँधिदैछन् । राजधानीमा विवाह समारोह आयोजना गरिएको छ । केही दिनदेखि हल्दी, मेहेन्दी लगायतका वैवाहिक समारोह आयोजना भैरहेका छन् । सार्वजनिक फोटो र […]
पोखरा । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि […]
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले पहाडी भागमा आंशिक बदली छ। तराईका केही स्थानमा सामान्य हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सफा छ।महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिक […]
काठमाडौँ । राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि आज सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ।संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ। सरकारले माघ १८ गतेको राष्ट्रिय […]
काठमाडौं । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू गरेको छ । मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गर्दै छलफल थालेको हो । […]
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइसराइलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । आज विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीमा कार्कीले पहाडबाट तराईमा बसाइ सर्ने प्रवृत्ति अत्यधिक […]
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा ७९४ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ […]