२०८२ चैत २६ बिहिवार , ०८:५३:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व-पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । नेपालले वन संरक्षणमार्फत कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकबाट ९४ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब ३२ करोड रुपैयाँ प्राप्त गरेको छ । ४ करोड ५० लाख डलरको यो आयोजनामध्ये नेपालले पहिलो पटक […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको हो । रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । भारतमा चलिरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हराएको छ । अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै १ विकेट पनि नगुमाई भेटायो । नेपालकी दिल्लीसरा धमलाले १२ रन बनाइन् […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५ खर्ब ५३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार तीन महिना अर्थात् […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु […]

आइतवार, कार्तिक ३०, २०८२

झापा । मेक्सिकोमा जेन–जी समूहको आन्दोलन चर्किएको छ । हजारौँ युवा प्रदर्शनकारी हिंसा र भ्रष्टाचारकोविरुद्धमा सडकमा आएका हुन् । मेक्सिको सिटीमा हिजो भएको विरोधको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपका घटना समेत भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि रङ्गशालामा पहिलो चरणमा निर्माण सम्पन्न भएको प्यारापिट र फ्लडलाइट नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता सञ्चालनका लागि औपचारिक रूपमा आज हस्तान्तरण हुँदैछ । शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा […]

आइतवार, कार्तिक ३०, २०८२

विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा पर्नु भएको छ। अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौँ । मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि […]

आइतवार, कार्तिक ३०, २०८२