२०८२ चैत २६ बिहिवार , ०७:२०:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरेको हो । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुँदैछ । प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । फिल्म ‘अभिमन्यु’ १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै उक्त मितिलाई प्रदर्शनको रुपमा तय गरेका हुन् । यसअघि फिल्मको प्रदर्शन मिति दुईपटक पोस्टपोन्ड भैसकेको छ ।आइतबार सार्वजनिक पोस्टरमा […]

सोमवार, मंसिर १, २०८२

काठमाण्डौ । आज पनि काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ।अब कांग्रेस केन्द्रीय कार्यालयमा मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।आज दिउँसो २ः०० बजे बस्ने […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं ।  वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा आज सुरु हुँदैछ।सन् २०२५ मा इपिएसमार्फत् दक्षिण कोरिया जान आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको […]

सोमवार, मंसिर १, २०८२

विराटनगर । विविध कारणले सुनसरीको इटहरी नगरपालिकामा हुने रेशमखेती ओझेलमा परेको छ । रेशम उत्पादन गर्न सरकारले रेशमखेतीका लागि कुनै समयमा रेशम विकास शाखा इटहरीलाई १३ बिघा १० कट्ठा जग्गा उपलब्ध गराएको थियो । केही […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २ः५३ बजे […]

आइतवार, कार्तिक ३०, २०८२

झापा । युक्रेनमा ऊर्जा क्षेत्रसम्बन्धी एउटा ठूलो भ्रष्टाचार काण्डपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राज्य स्वामित्वमा रहेका ऊर्जा कम्पनीहरूलाई पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले झन्डै १० करोड अमेरिकी डलर हिनामिना भएको बताएका […]

आइतवार, कार्तिक ३०, २०८२