२०८२ साउन १२, सोमवार , ०७:५६:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं। लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुदै छन्।आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ।कोशी प्रदेशले पहिलो खेलमा हार […]

मङ्गलवार, फागुन २७, २०८१

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक व्यवस्था बमोजिम राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर लोकतान्त्रिक […]

सोमवार, फागुन २६, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ ७० पैसा र बिक्री दर १३९ रूपैयाँ ३० पैसा कायम भएको […]

सोमवार, फागुन २६, २०८१

काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ । यता, […]

आइतवार, फागुन २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज आइतबार अपराह्न ३ बजे बस्दैछ। हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको माओवादीले अभियान स्थगित गरेर पदाधिकारी बैठक गर्न लागेको हो। बैठकमा चैतको ५ गतेका लागि […]

आइतवार, फागुन २५, २०८१

काठमाडौं । यसपाली अस्ट्रेलियाको नेपाली डायस्पोरा संगीतमय बनिरहेको छ । एकपछि अर्को ठूला ब्याण्डले यो मुलुकमा टूरको घोषणा गरिरहेका छन् । ‘नेपथ्य’ले गतसातादेखि एक महिना टूर थालिसकेको छ । क्यानबेरादेखि सुरु नेपथ्यको टूर पर्थ, ब्रिसबेन, […]

आइतवार, फागुन २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारु अभियान सुरु गर्ने भएको छ ।दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका […]

आइतवार, फागुन २५, २०८१

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन् ।हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त […]

आइतवार, फागुन २५, २०८१

इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो। गर्मीयाम शुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ।कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको […]

आइतवार, फागुन २५, २०८१

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालएिको छ। विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइन्छ। निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित […]

शनिवार, फागुन २४, २०८१