काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक […]
काठमाडौं । बङ्गलादेशले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई टी–२० विश्वकपमा आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गर्ने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण कोलकाता नाइट […]
तेह्रथुम । वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । […]
सुनसरी । सुनसरी र मोरङमा शीतलहर सुरू भएसँगै जनजीवन प्रभावित बनेको छ । शनिबार बेलुकादेखि सुरु भएको शीतलहर र बाक्लो हुस्सुका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण सवारी दुर्घटनाको […]
रोल्पा । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको […]
झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति धावनमार्गबाट बाहिरिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई घटनास्थलबाट हटाउने काम आज आइतबार पनि जारी रहेको छ। शनिबार अबेरसम्म दुईटा साना क्रेनले जहाज झिक्ने प्रयास असफल भए पछि आज […]
विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा चोरी भएको छ । मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा रहेको नगद चोरी भएको मोरङ प्रहरले जनाएको छ । मन्दिरको चेनगेट फोडेर आइतबार राति चोरी भएका हो […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि अब दुई महिना अर्थात् ६० दिन मात्रै बाँकी छ । आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावका लागि गएको पुस १३ र १४ गते ६४ वटा राजनीतिक दलका […]
काठमडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिजो गरेको सैन्य आक्रमण र राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटनामा भर्त्सना गर्नुभएको छ । एक प्रेस विज्ञप्तिमार्फत् नेता खनालले अमेरिकी ट्रम्प […]
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी)मा राखिएको छ। यो जेललाई ‘घृणित’ र ‘डरलाग्दो’ मान्ने गरिएको छ। कैदी हिंसा, कर्मचारी अभाव, बिजुली अवरुद्ध र खराब अवस्थाका लागि कुख्यात […]