काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको छ । यसअघि बोर्डले फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको भिडियो समावेश र हिन्दी भाषा प्रयोग […]
काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ ४२ बजे बजार २७४५ अंकसम्म पुगेको […]
मुम्बई । बलिउड स्टार ऋतिक रोशन र साउथ अभिनेता जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’लाई फ्यान उत्सुकतासहित पर्खिरहेका छन् । यो फिल्म यसवर्षको सर्वाधिक प्रतीक्षितमध्येको सूचीमा छ । कलाकार छायांकनमा ब्यस्त छन् । तर, प्रशंसकलाई […]
बुटवल । विभिन्न कार्यक्रममा सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी पदाधिकारीहरु आज रुपन्देही आउँदैछन् ।मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न […]
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा […]
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज […]
काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्। नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। नेपालका […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्नेछ।बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने […]
बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गरेका छन् । एक घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले कोशी प्रदेशको ऐतिहासिक–धार्मिक सन्दर्भदेखि विकास निर्माणका प्रयत्नहरूबारे समेत जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम, लुम्बिनी […]
काठमाडौं । टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणको एक सत्रमा वक्ता थिए सुनील पोखरेल र दीया मास्के । रंगमञ्चका दुई फरक पुस्ताका यी दुई प्रखर कलाकारले व्यवसायिक आर्थिक निर्भरताको सेरोफेरोमा बसेर नेपाली रंगमञ्चको विगत र वर्तमानका […]