२०८२ साउन १२, सोमवार , ०१:५४:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारण गर्न सकिने उनको भनाई छ । प्रधानमन्त्री तथा […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली विहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने कार्यक्रम छ । ११ सदस्यीय ब्याण्डसहित […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।भारतको आसामका स्थायी बासिन्दा उनको गएराति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए । बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ उपन्यास, […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यसहितमा कैंची चलाउँदै केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिएको छ । सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरि युनिभर्सल प्रमाणपत्र फिल्मले पाएको निर्देशक दीपक रौनियारले […]

बिहिवार, फागुन २९, २०८१

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरिएको छ ।प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा सिफारिस गरेको हो । बुधबार बसेको समितिको बैठकले काठमाडौ उपत्यका ट्राफिक […]

बिहिवार, फागुन २९, २०८१

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहीबार अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। ‘बिहीबार कोशी, बागती र […]

बिहिवार, फागुन २९, २०८१

काठमाडौं । देशका पहाडी क्षेत्रमा बिहीबार फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा […]

बिहिवार, फागुन २९, २०८१

विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा सरकारी कामकाजको भाषा सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले बुधबार लिम्बू भाषा र मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने […]

बुधवार, फागुन २८, २०८१