२०८२ साउन १२, सोमवार , ०८:३२:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको […]

शनिवार, चैत २, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६८औं राष्ट्रिय सहकारी दिवसको मूल थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने तय गरेको छ । आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो । यसवर्षको […]

शुक्रवार, चैत १, २०८१

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त डा टंक बाराकोटीले पदबहाली गरेका छन् । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि डा. बाराकोटीले तीन तहमा बाँडिएको स्वास्थ्य संरचनामा विभागबाट […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारण गर्न सकिने उनको भनाई छ । प्रधानमन्त्री तथा […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली विहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने कार्यक्रम छ । ११ सदस्यीय ब्याण्डसहित […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ ।नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।भारतको आसामका स्थायी बासिन्दा उनको गएराति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए । बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ उपन्यास, […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज […]

शुक्रवार, चैत १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यसहितमा कैंची चलाउँदै केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिएको छ । सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरि युनिभर्सल प्रमाणपत्र फिल्मले पाएको निर्देशक दीपक रौनियारले […]

बिहिवार, फागुन २९, २०८१