२०८२ चैत २६ बिहिवार , ०१:०७:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० गोलले पराजित भएको छ । मलेसियामा हिजो भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक भयो । दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले […]

बुधवार, मंसिर ३, २०८२

झापा । दक्षिणी लेबनानको ऐन–अल–हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । अरू धेरै घाइते भएका छन् । गएको वर्षको युद्धविरामपछि लेबनानमाथि सबैभन्दा घातक आक्रमण भएको अल जजिराले जनाएको […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ’परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे क्यूएफएक्सको दरबारमार्गस्थित हलमा फिल्म हेरेपछि उनले मिडियासँग संक्षिप्त प्रतिक्रिया दिइन् ।फिल्मको कथावस्तुमा वर्तमान नेपालको यथार्थ […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ । बुधबार विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै यो दिवस मनाउन लागिएको हो। […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्ने भएकी छिन्। दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको उनको सचिवालयले बताएको छ।फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया […]

बुधवार, मंसिर ३, २०८२

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न प्रदेशसभा बैठक डाकिएको छ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सहभागिताको लागि […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । सरकारले जाडो मौसमका लागि हिमालीरउच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहरलाई लक्षित दुई छुट्टाछुट्टै कार्ययोजना तयार पारेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपात र […]

मङ्गलवार, मंसिर २, २०८२