२०८२ चैत २६ बिहिवार , ११:३२:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको […]

बुधवार, मंसिर ३, २०८२

झापा । झापाको अर्जुनधारामा देवरले चलाएको मोटरसाइकलबाट लडेर भाउजूको मृत्यु भएको छ । तीन दिनअघि कात्तिक ३० गते अर्जुनधारा(६ कदमगाछीस्थित बिर्तामोड– शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१०प.८८४७ न. को मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा–८बस्ने […]

बुधवार, मंसिर ३, २०८२

झापा । अमेरिकी संसद्का दुवै सदनले यौनअपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न न्याय मन्त्रालयलाई आदेश दिने प्रस्ताव पारित गरेका छन् । तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्समा’ मा एपस्टिन फाइल सार्वजनिक पक्षमा ४२७ र विपक्षमा […]

बुधवार, मंसिर ३, २०८२

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई बढाउन पुनः प्रक्रिया थालिएको छ । यसका लागि नयाँ निर्माण कम्पनीसँग हालै मात्र सम्झौता कार्य सकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार […]

बुधवार, मंसिर ३, २०८२

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम अन्तिम चरणमा पुगेको छ । यद्यपि निर्माण कम्पनीसँगको सम्झौता अवधि पुस मसान्तसम्म भने यसको निर्माण सम्पन्न हुने सम्भावना छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर संजीव खड्काका […]

बुधवार, मंसिर ३, २०८२

विराटनगर । धरौटीबापतको १० हजार रूपैयाँ बुझाउन नसक्दा जिल्ला कारागार मोरङ चलान गरिएका एकजना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार अभद्र व्यवहार मुद्दाका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको बताउनु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौँमा आयोजना गरेको एक […]

बुधवार, मंसिर ३, २०८२

झापा । भारतको बिहारमा नयाँ सरकार गठनको प्रक्रिया आजदेखि शुरू हुँदैछ । आज दिउँसो बस्ने जेडीयू विधायक दलको बैठकमा नीतीश कुमारलाई दलको नेता चयन गरिने बीबीसीको खबरमा उल्लेख छ । बेलुकी राज्यपालसमक्ष सरकार गठनको दाबी […]

बुधवार, मंसिर ३, २०८२

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा […]

बुधवार, मंसिर ३, २०८२