२०८२ साउन १२, सोमवार , ०१:२६:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले हराएको छ । लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । बागमतीका […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद्‌भित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने जिकिर गरे । समयको मागसँगै गणतन्त्रको […]

आइतवार, चैत ३, २०८१

काठमाडौँ । अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दाबी गरेका छन् । विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आईतवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् […]

आइतवार, चैत ३, २०८१

धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिवेदन सार्वजनिक गरेका हुन्। मन्त्री पौडेलले आम नागरिकलाई […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसहरुले सुरक्षित र व्यवस्थित बनाउन […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ । गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशीले १ विकेट गुमाएर २५० बलअघि नै भेटायो । कोशीका शकिब हकले […]

आइतवार, चैत ३, २०८१

झापा । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित […]

आइतवार, चैत ३, २०८१