काठमाडौं । पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज मंसिर ४ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । बैठकमा […]
काठमाडौं । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा हिजो बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा […]
झापा । जापानको दक्षिणी शहर ओइटाको सागानोसेकी क्षेत्रमा अस्ति बेलुकी शुरू भएको ठूलो आगलागीले १७० भन्दा धेरै भवन जलेर नष्ट भएका छन् । आगलागीमा परी एक जनाको ज्यान गएको र एक महिला घाइते भएको समाचार […]
काठमाडौं । हिजो दिनभरजसो तनावग्रस्त बनेको बाराको सिमरामा स्थिति सामान्य बन्दै गएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो । विज्ञप्तिमा […]
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । आजको खेल यो सिजनको पाँचौ […]
जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १४८ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन […]
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ । आज काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन गरेर विधान अनुसार आजको ५५ दिनभित्र विशेष महाधिवेशनको विकल्प नभएको नेता लेखनाथ पोखरेलले […]
काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान रकम थप्ने घोषणा गरेका छन् । योसँगै उक्त सम्झौता अन्तर्गत […]
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको […]