काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा–६ चन्द्रसुर्य टोलमा शनिबार साँझ को.३४ प ६४५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुमका २५ वर्षीय सुभाष श्रेष्ठको मृत्यु […]
जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढ्दा त्यसको असरले पर्साको वीरगञ्जमा पनि प्रदर्शन भएको छ । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरि अभद्र टिप्पणी गरेको विषयलाई लिएर धनुषामा देखिएको तनावको असर वीरगञ्जसम्म देखिएको हो […]
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले […]
बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिनु भएको छ। पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला […]
खोटाङ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ […]
धनगढी । सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ । सशस्त्र प्रहरीको २५औं स्थापना दिवस एवं रजत महोत्सवको अवसर पारेर सशस्त्र प्रहरीले नेपालको पश्चिम सीमा नाका समेत रहेका गड्डाचौकीबाट आइतबार पूर्व–पश्चिम झण्डा […]
काठमाडौं । दुई वाम घटक नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच फेरि संवाद हुन थालेको छ। २०७७ फागुनमा नेकपा विघटित भएपछि एक नदीका दुई किनारा भएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाउनु भएको छ। सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाउनु भएको हो । देउवा निकट […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल १६१ किलोमिटर लामो नयाँ बुटवल लमही प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारु राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ। मूल आयोजक समितिका […]