२०८२ चैत २६ बिहिवार , ०८:५६:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ० दशमलव ९३ अङ्कले घटेर २ हजार ५६० दशमलव १५ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, अन्य र […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । प्रहरीले अनलाइनबाट हुने ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर अनुरोध गरेको हो । प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका घटना दैनिकजसो आइरहेकाले सचेतनाका लागि […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएर तनाव उत्पन्न भएकोतर्फ ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई स्थिति सामान्य बनाउन निर्देशन […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । फिफा वरीयतामा नेपाल २ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल २ स्थान तल झर्दै १८२औं स्थानमा झरेको छ । यसअघि नेपाल १८०औं स्थानमा […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

बिहिवार, मंसिर ४, २०८२

झापा । जनता दल (युनाइटेड) का प्रमुख नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का वरिष्ठ नेताहरूको उपस्थितिमा इतिहास रच्दै आज १०औँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । मुख्यमन्त्री नीतीश […]

बिहिवार, मंसिर ४, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले […]

बिहिवार, मंसिर ४, २०८२

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा २ लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्र्तिक मसान्तसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ६० हजार ९२९ जना […]

बिहिवार, मंसिर ४, २०८२