२०८२ चैत २६ बिहिवार , ०६:१८:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त लगानीमा […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताउनु भएको छ। पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै […]

शुक्रवार, मंसिर ५, २०८२

झापा । बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय मौसम विभागले अण्डमान र निकोबार टापुमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । मौसमविद्हरूका अनुसार […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले हिजो सूचना निकालेर सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि […]

शुक्रवार, मंसिर ५, २०८२

झापा । ब्राजिलको बेलेममा भइरहेको राष्ट्रसङ्घको कोप ३० जलवायु सम्मेलन स्थलमा हिजो आगलागी भएपछि सहभागीहरूलाई सुरक्षित बाहिर सारिएको छ । घटनामा १३ जनालाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या देखिएको बीबीसीले जनाएको छ । आगो कसरी लाग्यो […]

शुक्रवार, मंसिर ५, २०८२

विराटनगर । धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ । उहाँको उपचारका क्रममा जिल्ला […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । हिजो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न नेपालको संविधानको धारा […]

शुक्रवार, मंसिर ५, २०८२

झापा । अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । आउँदो डिसेम्बर १० तारिख अर्थात् अर्को महिनादेखि लागू हुने नियमानुसार कम्पनीहरूले […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र […]

शुक्रवार, मंसिर ५, २०८२