२०८२ चैत २६ बिहिवार , ०४:५२:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

तेह्रथुम । म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि […]

आइतवार, मंसिर ७, २०८२

विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले बेलुनमा पानी भरेर हानेका छन् । सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रङ घोलिएको पानी […]

आइतवार, मंसिर ७, २०८२

सुनसरी । बराहक्षेत्र नगरपालिका-४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौँ । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेबल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन । हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ । […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियारको समूहबीच आइतबार एकता घोषणा हुँदैछ । राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे एकता घोषणा गर्दै उनीहरूले नयाँ दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता […]

आइतवार, मंसिर ७, २०८२

चितवन । अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको छ । सङ्घका अनुसार बढेको मूल्य अनुसार अति ठूलो अर्थात् (एक्सएल) अण्डा प्रतिक्रेट (३० […]

आइतवार, मंसिर ७, २०८२

महोत्तरी । मिथिला क्षेत्रमा मनाइने रामजानकी विवाह महोत्त्सव शुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा हप्ताव्यापी महोत्सव गएको बिहीवारदेखि शुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानी लक्ष्मीनारायण मठले थालेको […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौं । आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि सरकार र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य कार्यभार तोकिएको चुनाव सम्पन्न गर्नु […]

आइतवार, मंसिर ७, २०८२

झापा । अफ्रिकामा पहिलो पटक जी–२० शिखर सम्मेलन चलिरहेको छ । महत्त्वकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित हिजोदेखि सम्मेलन शुरु भएको हो । तर अमेरिकाले सम्मेलन बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौं । नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट हिजो गिद्दे प्रेसलाई गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो । सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक […]

आइतवार, मंसिर ७, २०८२