२०८२ चैत २६ बिहिवार , ०१:०१:२३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताउनु भएको छ। सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशद्वारा […]

मङ्गलवार, मंसिर ९, २०८२

सुनसरी । वराहक्षेत्रस्थित कोशी किनारमा रहेको बोराबाँध केही समयदेखि डिजिटल प्लेटफर्ममा भाइरल बन्दै गएको छ । सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त क्षेत्र फेसबुक रिल्स र टिकटक जस्ता सञ्जालमा भाइरल बन्दै गएको छ । […]

मङ्गलवार, मंसिर ९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज विहान टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा चिनीयाँ राष्ट्रपति सीले ट्रम्पलाई बेइजिङ भ्रमणको निम्तो दिनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले आउँदो […]

मङ्गलवार, मंसिर ९, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिनु भएको हो । दल […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । ब्राजिलको बेलेममा सम्पन्न कोप–३० जलवायु सम्मेलनमा १९४ देशहरूले जलवायु परिवर्तनको विरुद्ध ऐक्यबद्धता जनाएका छन् । सम्मेलनमा जीवाष्म इन्धन, अनुकूलन वित्त र जलवायु न्याय विषयमा सहमति गर्न समय लम्बिएको थियो । संयुक्त राष्ट्रका कार्यकारी […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताउनु भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा […]

मङ्गलवार, मंसिर ९, २०८२

मुस्ताङ । मुस्ताङमा ६२ करोड ८२ लाख ३५ हजार चार रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्लाका पाँच वटा पालिकाले ४७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन गरेका छन् । कृषि […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ता हुन भने बाँकी छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश […]

मङ्गलवार, मंसिर ९, २०८२

खोटाङ । सङ्घीय सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको ‘डिजाइन’सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गरेको हो । दिक्तेल […]

मङ्गलवार, मंसिर ९, २०८२