२०८२ पौष ११ शुक्रवार , ०३:१०:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । रसुवाको भोटेकोशी गाउँपालिका–२ मा गएराति आएको आकस्मिक बाढीले थप क्षति पुर्‍याएको छ । बाढीमा मानवीय क्षति नभएको तर थप भौतिक क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । बागमती प्रदेशमा तीन जना मन्त्रीको शपथ ग्रहण एमालेको सुझावपछि रोकिएको छ । सत्ता साझेदार नेकपा (एमाले) ले प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको नेताको टुङ्गो नलागेसम्म मन्त्री नियुक्त नगर्न आग्रह गरेपछि मन्त्री नियुक्तिको […]

बुधवार, साउन १४, २०८२

विराटनगर । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । समाज कल्याण परिषद्ले विपद् सङ्कटग्रस्त मधेश प्रदेशको समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सङ्घसंस्थाका प्रतिनिधिसँग […]

बुधवार, साउन १४, २०८२

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ स्थित आकर्षक ‘बगैंचा एडभेन्चर रिसोर्ट’मा आज बिहान भीषण आगलागी भएको छ। आगोले रिसोर्टको मुख्य हल तथा रिसेप्सन क्षेत्र पूर्णरूपमा नष्ट पारेको छ। काठबाट निर्मित रिसोर्टको मुख्य संरचनामा विद्युत सर्ट […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले आज तीन जना मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो । लम्साललाई आन्तरिक मामिला तथा […]

बुधवार, साउन १४, २०८२

वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन […]

बुधवार, साउन १४, २०८२

झापा । उदयपुर र संखुवासभमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । हिजो साँझ ५।३० बजे उदयपुरको त्रियुगा नगरपालिका वडा नं.८ बागचौरीमा नेपाल विद्युत् प्राधिकरण गाईघाटका प्राविधिक वडा नं. १० […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो । लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो सवा एक बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन […]

बुधवार, साउन १४, २०८२