२०८२ चैत २५ बुधवार , १०:०८:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका […]

बुधवार, मंसिर १०, २०८२

चितवन । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.६१ अंक बढेको छ । योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा एकजना पूर्वस्ववियु सभापति पक्राउ परेका छन् । यसअघि उक्त प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल […]

बुधवार, मंसिर १०, २०८२

झापा । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई तत्कालै २७ वर्ष ३ महिनाको जेल सजाय शुरू गर्न आदेश दिएको छ । गएको चुनावमा हारेपछि सत्ता उल्ट्याउने, प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । गएराति बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका […]

बुधवार, मंसिर १०, २०८२

झापा । जिल्लामा ३८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार २५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम […]

बुधवार, मंसिर १०, २०८२

झापा । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले यही नोभेम्बर ३० तारिखसम्म देशभर विरोध प्रदर्शन गर्ने भएको छ । अवामी लिगले आउँदो आइतबार ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको हो । […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर महासंघको टोलीले विगतको सहमति कार्यान्वयन गर्न तथा सरुवा निर्देशिकालाई खारेज गर्न माग गरेको हो […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौँ । नेकपा (एमाले)ले ११ औँ महाधिवेशनका लागि नारा तय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे […]

बुधवार, मंसिर १०, २०८२